‘प्रथम निलसरी च्यालेन्ज कप २०८२’ धरानलाई पराजित गर्दै रेडहर्स इलाम सेमिफाइनलमा
मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै रेडहर्स इलाम झापाको मेचीनगर-७ स्थित जोरसिमलमा जारी ‘प्रथम निलसरी च्यालेन्ज कप २०८२’ को... पुरा पढ्नुहो|
मेचीनगरमा सुरु भयो निलसरी महोत्सव
मेचीनगर । झापाको मेचीनगरमा आजदेखि निलसरी महोत्सव सुरु भएको छ । जोरसिमल मेचे समाज विकास समितिको आयोजनामा गरिएको महोत्सव ऐतिहासिक पात्र... पुरा पढ्नुहो|
ऐतिहासिक स्थल तेलपानीमा बुधबारदेखि महायज्ञ
मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव पाञ्चायन मन्दिरमा बुधबारदेखि पुराण हुने भएको छ । मेचीनगर–३, स्थित बरपीपल टोल साँघुरे ९तेलपानी०... पुरा पढ्नुहो|
अन्तर्राष्ट्रिय मेडल विजेता विद्यार्थीलाई झापा नेशनल स्कूलद्वारा सम्मान
झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा सम्पन्न युनियन सोतोकान कराते एशोसिएसन ९ग्क्प्ब्क्ष्० अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२५ मा पदक विजेता विद्यार्थीहरूलाई... पुरा पढ्नुहो|
सार्वजनिक जग्गाहरु नगरपालिकाको स्वामित्वमा ल्याउन दलहरु एकमत
काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय छलफलले समस्या समाधानका लागि एकमत भएर अघि बढ्ने निर्णय गरेको छ । सोमबार मेचीनगर... पुरा पढ्नुहो|
अब नेतृत्व युवाको हातमा जानुपर्छ : सपना परियार
सपना परियार, मेचीनगर नगरपालिकाकी निर्वाचित जनप्रतिनिधि हुन् । मेचीनगर–१५ बाट निर्वाचित दलित महिला सदस्य परिवार युवा जनप्रतिनिधि पनि हुन् । स्थानीय... पुरा पढ्नुहो|
मेचीनगर– २ : बैशाख २८ देखि दोस्रो बृहत साँस्कृतिक कार्यक्रम
मेचीनगर । झापाको मेचीनगर –२ स्थित दिपज्योती खेलमैदानमा यही बैशाख २८ गतेदेखि ३० गतेसम्म दोस्रो बृहत साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको... पुरा पढ्नुहो|
प्रसाईको संयोजकत्वमा प्रसाई मार्केटमा वाणिज्य संघको उपसमिति
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाईमा प्रसाई मार्केट भित्र चन्द्रप्रसाद प्रसाईको संयोजकत्वमा उपसमिति गठन भएको छ । व्यवसायी एकताका... पुरा पढ्नुहो|
दुर्घटनामा दमकका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते
विराटनगर । चितवनबाट झापा दमकतर्फ आउँदै गरेको स्कारपियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका एक अधिकृतको मृत्यु भएको छ । उदयपुर कटारीमा... पुरा पढ्नुहो|
माटो बचाउँन प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ : डा.रेग्मी
मेचीनगर । माटो बचाउँ राष्ट्रिय अभियानका अध्यक्ष डा.वीपी रेग्मीेले माटोमा अम्लियपन ज्यादा भएकाले त्यहाँबाट उत्पादन भएका अन्न खाएर मानिस रोगी भएको... पुरा पढ्नुहो|
नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ्ग
मेचीनगर । नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ्ग चयन भएका छन् । नकलबन्दा समाज विकास समितिको सभाहलमा बिहीबार सम्पन्न संस्थाको प्रथम... पुरा पढ्नुहो|
आगामी बजेटमा धुलाबारी–स्याङ्लेटार सडक पूरा गर्छौँ : मन्त्री दाहाल
मेचीनगर । संघिय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट बक्तव्यमा एउटा निर्वाचन क्षेत्र, एउटा रणनीतिक सडकलाई निरन्तरता दिइने... पुरा पढ्नुहो|
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

