रसुवाको बाढीबाट भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री बालेन शाहले दुःख व्यक्त गरेका छन्। उनले बाढीपीडितको उद्धार, घाइतेको उपचार र बेपत्ताको खोजीलाई सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको तथा हेलिकप्टरमार्फत २५० भन्दा बढी नागरिकको उद्धार गरिएको छ।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा राहत, स्वास्थ्य सेवा र अस्थायी बसोबासको व्यवस्था तत्काल मिलाइने बताउँदै बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई समेत प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको...
मेचीनगर । मेचीनगरका काँकडभिट्टा, धुलाबारी, चारआलीलगायत प्रमुख बजार...
मेचीनगर । मेचीनगरमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
मेचीनगर । मेचीनगर नगरपालिकामा वैदेशिक स्रोतबाट सञ्चालित गैरसरकारी...
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
