मंग्राती र कनालको स्पस्टोक्ती : कानुनले नै स्पस्ट तोकेको विषयलाई मोड्न खोजियो (विज्ञप्ति सहित)
मेचीनगर । मेचीनगर नगरपालिका नगरकार्यपालिका सदस्य टीका मंग्राती र कृष्ण कनालले े नदीजन्य पदार्थ राजश्व हिनामिनामा आफुहरुको कुनै संग्लन्ता नरहेको स्पस्ट पारेका छन् । आज संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै कार्यपालिका सदस्यद्वय मंग्राती र कनालले आफुहरुको कुनै संग्लन्ता नरहेको स्पस्ट पारेका हुन् ।
विज्ञप्तिमा भनिएको छ–‘रशिद छपाइको विषय, रशिदको लगत राख्ने काम, रशिदको रकम वुझने काम र राजश्व दाखिला गरि विवरण राख्ने काम कानुनले नै स्पस्ट तोकेको विषयलाई अन्त मोडी अनुगमन पदाधिकारीलाई बदनाम गराउन खोज्ने गैर–जिम्मेवारपूर्ण क्रियाकलाप प्रति गम्भिर आपत्ति प्रकट गर्दछौं ।’
हेर्नुस् प्रेस विज्ञप्तिको पूर्ण बिवरण

चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
