झापामा जेठ १४ गतेसम्मलाई निषेधाज्ञा थपियो
विर्तामोड । झापामा जेठ १४ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । भर्खरै सम्पन्न डीसीसीएमसी झापाको बैठकले जेठ ८ गतेदेखि १४ गते राती १२ बजेसम्मलाई निषेधाज्ञा थपेको हो ।
यसअघि बैशाख १९ गतेदेखि बैशाख मसान्तसम्म र त्यसपछि जेठ ७ गतेसम्मलाई निषेधाज्ञा लागु गरिएको थियो । सो अवधिका लागि अत्यावश्यक काम बाहेक हिडडुल समेत बन्द गरिएको थियो । निषेधाज्ञामा कडाई गरिए पनि हालसम्म संक्रमण घटेको छैन । स्वास्थ्य कार्यालय झापाको तथ्याङक अनुसार हरेक दिन संक्रमण दर बढिरहेको छ ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
