महासचिवमा अर्जुनकुमार मैनाली बिजयी
विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघको महासचिवमा संयुक्त व्यवसायी प्यानलका उम्मेद्वार अर्जुन कुमार मैनाली विजयी भएका छन् । २६ मतले मैनाली महासचिवमा विजयी भएका हुन् । निर्वाचन समितिले मत परिणाम सार्वजनिक गर्न बाँकी छ ।
लोकतान्त्रिक प्यानलबाट रविन्द्र भट्टराई महासचिवका उम्मेद्वार थिए ।
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...
मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...



