गृहलक्ष्मी साकोस : प्रधान कार्यालयको साधारणसभा सम्पन्न

मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि झापाको मेचीनगर–९ स्थित धुलाबारीको को १५ औं इकाईगत वार्षिक साधारणसभा अन्तर्गत बिहीवार धुलावारी प्रधान कार्यालयको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन मेचीनगर ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङ ले गरेका थिए ।
गृहलक्ष्मी साकोसको सभाहलमा मेचीनगर–९ धुलावारी सिरानमा सम्पन्न इकाईगत वार्षिक साधारणसभामा विर्तामोड नगरपालिका सहकारी अधिकृत श्री डिल्लीप्रसाद दाहालको समेत उपस्थिती रहेको थियो । कार्यवाहक अध्यक्ष रेणुका डाँगीको अध्यक्षता रहेको सभा सम्पन्न भएको थियो । इकाईगत वार्षिक साधारणसभा अन्तर्गत बिर्तामोड सेवा केन्द्र, इटाभट्टा सेवा केन्द र गाडागल्ली सेवा केन्दको साधारणसभा सम्पन्न भइसकेको संस्थाको व्यवस्थापक सरोज मेहराले जानकारी दिए । उनका अनुसार संस्थाको माइन्युट प्रमाणीकरण भने असोज ६ गते प्रधान कार्यालयमा हुने छ ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...