गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रतिनिधी छनौट सम्वन्धि सूचना

गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगर ९ धुलाबारी झापाको प्रतिनिधी छनौट सम्वन्धि सूचना
यस गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगर ९ धुलाबारी झापाको १२औं बार्षिक साधारणसभा तोकिएको मिति स्थान र समयमा सम्पन्न हुने हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरुमा यो सूचना प्रकाशित गरिएको छ ।
मिति : २०७७ साल मंसिर २३ गते मंगलबार : बिर्तामोड कार्यालय क्षेत्र
स्थान : बिर्तामोड कार्यालय
समय : बिहान १०:०० बजेदेखि ३:०० बजेसम्म
मिति : २०७७ साल मंसिर २४ गते बुधबार : बाहुनडाँगी क्षेत्र सबै
स्थान : गाढागल्ली सेवा कार्यालय मेचीनगर १
समय : बिहान १०:०० बजेदेखि ३:०० बजेसम्म
मिति : २०७७ साल मंसिर २५ गते बिहिबार : धुलाबारी क्षेत्र सबै
स्थान : प्रधान कार्यालय मेचीनगर ९
समय : बिहान १०:०० बजेदेखि ३:०० बजेसम्म
मिति : २०७७ साल मंसिर २८ गते आइतबार : इट्टाभट्टा क्षेत्र
स्थान : इट्टाभट्टा कार्यालय मेचीनगर ८
समय : बिहान १०:०० बजेदेखि ३:०० बजेसम्म
व्यवस्थापक : सरोज मेहरा
अध्यक्ष : दुर्गालाल श्रेष्ठ
गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगर ९ धुलाबारी झापा
अडियो सुन्नुहोस्

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...