एमाले क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा रविन कोईराला सर्वसम्मत
झापा । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोईराला झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।
एमाले क्षेत्र नं १ को क्षेत्रिय कमिटीले झापा सहईन्चार्ज समेत रहेका कोईरालालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत सिफारिस गरिएको क्षेत्रिय संयोजक टिकाराम मंग्रातीले बताए ।
मेचीनगरकाे संस्थापक मेयर समेत रहेका कोईराला दोस्रो संविधान सभा निर्वाचनमा यस क्षेत्रबाट विजयी भइ संसदमा प्रतिनिधित्व समेत गरिसकेका छन् ।
एमालेका प्रभावशाली नेताको रूपमा परिचित कोईरालाले संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
