गायक मंजिल शाक्यको ‘मुसुमुसु’ गीतको म्युजिक भिडिओ सार्वजनिक

काठमाडौं । चर्चित रचनाकार र संगीतकार ज्ञानमुनी शाक्यको ‘गुबलें गुबले’ एल्बमबाट गायक मंजिल शाक्यको ‘मुसुमुसु न्हिलास् वस्म्ह’ गीतको म्युजिक भिडिओ ज्योती म्युजिकको अफिसियल युट्युब च्यानलबाट प्रीमियर भएको छ ।
कलाकारहरु अनुज शाक्य र उज्जला शाक्यको मुख्य अभिनय रहेको उक्त म्युजिकभिडिओमा हितेश बज्राचार्य, ईश्वर नेपाली, श्याम बहादुर बिकको साथसाथै अमोघवीर बज्राचार्य र एनी शाक्य अतिथी भुमीकामा रहनु भएको छ । यसैगरि उनलाई जेनेन्द्र शाक्य र ज्ञानमुनी शाक्यले साथ दिनु भएको छ । यस भिडिओमा कोरियोग्राफरको रुपमा राजिप बज्राचार्य रहनु भएको छ ।
यस म्युजिक भिडिओलाई क्यामेरामा अभिषेक शाक्यले र सम्पादनर सिनेमटोग्राफि बिजन बज्राचार्यले गर्नुभएको छ भने परिकल्पना र निर्देशन बिश्वास बज्राचार्यको रहेको छ ।
भिडिओ

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...