मेचीनगर-७ मा पनि एमालेकाे प्यानलै विजयी
मेचीनगरको वडा नम्बर ७ मा गठबन्धनलाई पछि पार्दै वडाको ५ वटै पदमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् ।
मेचीनगर ७ को वडाध्यक्षमा एमालेका अम्मेदवार प्रल्हादमणि ओली बिजयी भएका छन् । प्राप्त गरेको मत र पूर्ण विवरण भने आउन बाँकी छ ।
* यसअगाडि मेचीनगर ७ हुनुपर्नेमा typing Error ले गर्दा ३ हुन गएकोमा त्यसलाई सच्चाइएको छ । सम्पादक
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
