बाह्रदशी गाउँपालिका : अध्यक्ष, उपाध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित
बिर्तामोड । बाह्रदशी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । अध्यक्षका उम्मेद्वार देवेन्द्र चम्लागाई र उपाध्यक्षमा शान्ता खरेल निर्वाचित भएका हुन् ।
एमालेले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित वडा नं। ६ मा प्यानलै जितेको छ । १,२,३, ७ कांग्रेस, ४ स्वतन्त्र र ५ नंम्बर वडा राप्रपाले जितेको छ । एमालेको प्रतिष्पर्धी नेपाली कांग्रेस थियो ।
यसअघि बाह्रदशीमा अध्यक्ष, उपाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
