एमाले वडाध्यक्ष उम्मेदवार बालकृष्ण थापाले गरे मतदान
मेचीनगर ।। नेकपा एमाले मेचीनगर ६ वडाध्यक्षका उम्मेदवार बालकृष्ण थापाले भरखरै मतदान गरेका छन् । वडा कार्यालय काकरभिट्टा बाट उनले मतदान गरेका हुन । मतदान गरे सँगै उनले मतदाताकाे सधैं आफुले कदर गर्ने प्रतिक्रिया दिएका छन ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


