मेचीनगर-१२ गठबन्धन को घरदैलो अभियान तीव्र

चारआली । मेचीनगर १२ मा गठबन्धनका उम्मेद्वारहरुले घरदैलो अभियान तीव्र दिएको छ । आइतबारदेखि सूरु भएको अभियानले अहिले तीव्रता पाएको हो ।

सो वडामा गठबन्धनका तर्फबाट वडाध्यक्षमा नरेन्द्र धिमाल, वडासदस्यहरुमा रुपेश मेचे, राजकुमार मेचे, दलित महिला सदस्यमा लिला बराइली, र खुल्ला महिला सदस्यमा शान्ति भूजेल राई रहेका छन् ।

काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
