काँकरभिट्टा क्याम्पसको अध्यक्षमा दुर्गाप्रसाद सापकोटा
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा दुर्गाप्रसाद सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् ।
क्याम्पस सञ्चालक समितिको पुस २९ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो ।
आज उम्मेदवार मनोनयन दर्ता भई दावी विरोधको समयमा अध्यक्षमा एकल नाम दुर्गाप्रसाद सापकोटाको मात्र परेकोले सापकोटालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरिएको निर्वाचन समिति संयोजक हेम खड्काले जानकारी दिए ।
त्यसैगरी, सञ्चालक समितिको सदस्यहरुमा हरिप्रसाद तिम्सिना, शुशिल आचार्य, दिलिपजंग सुब्बा, पनिता ढकाल, होमबहादुर विष्ट, निर्मला सुवेदी र लक्ष्मी कटुवाल सर्वसम्मत निर्वाचित भएको उनले बताए ।
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

