काँकरभिट्टा खानेपानी : मतदाताको घर– घरमा स्वतन्त्र टिम
काँकरभिट्टा । आसन्न खानेपानीको निर्वाचनमा होमिएको स्वतन्त्र खानेपानीको प्यानल यतिखेर मतदाताको मनोभावनालाई बुझ्दै घर दैलो अभियानमा सक्रिय हुँदै गएका छन् ।

केही दिनदेखि घरदैलो अभियानलाई तीब्र पारेको स्वतन्त्र प्यानलले शनिबार मेचीनगर-८ का बिभिन्न टोलमा पुगेर मतदातासँग भोट मागेका छन् । स्वतन्त्र खानेपानी उपभोक्ता समूहका अध्यक्ष सुदर्शन खड्का, उपाध्यक्ष कृष्ण सुवेदी (किरण०) सचिव नरेन्द्र सिवाकोटी, कोषाध्यक्ष सुधादेवी खड्का आफ्नो सिंगो टिमलाई लिएर मैदानमा होमिएका छन् । अध्यक्ष पदका उम्मेदवार खड्का निर्वाचनमा अफ्नो जीत सुनिश्चिित हुँने दावी गर्दै आएका छन् ।

अभियानका क्रममा अध्यक्ष पदका उम्मेदवार खड्काले आफ्नो सिंगो टिमलाई मत दिएर जिताउन आग्रह गरिरहेका छन् ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

