झापा क्षेत्र नं. १ : अहिले ८ बजे सर्वदलीय बैठक बस्दै
डटाभट्टा । हिजो सम्पन्न आम निर्वाचनको आज मतगणा शुरु हुनेछ । झापा क्षेत्र नं. १ को मतगणना आज विहान ८ बजेकाे सर्वदलीय बैठक पछिबाट शुरु गरिने निर्वाचन अधिकृत टंकबहादुर महतले बताए ।
सबै मतदान केन्द्रबाट संकलन भएका मतपेटिका बुझ्ने काम नै राति २ बजेसम्म लागेकाे उनले बताए । अहिले भने अहिले ८ बजे सर्वदलीय बैठक बोलाईएको छ त्यस पछि मतगणना शुरु हुन्छ ।’
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
