दमक नगरपालिकामा एमाले अगाडि
दमक। झापाको दमक नगरपालिकामा नेकपा (एमाले) का उमेदवारले अग्रता बनाएका छन् । यहाँ एमलोविरुद्ध गठबन्धसँग राप्रपा पनि मिलेको छ ।
दमक नगरपालिका एमाले अध्यक्ष केपी ओलीको गृहनगर हो । यहाँ वडा नम्बर–१ बाट मतगणना सुरु गरिएको छ ।
२०० मतगणना गरिँदा प्रमुख पदमा एमाले उमेदवार गीताकुमारी पौडेल अधिकारीले ९६ मत प्राप्त गरेकी छन् । यस्तै, गठबन्धनका तर्फबाट राप्रपाका उमेदवार राम थापाले ७९ मत पाएका छन् ।
उपप्रमुखतर्फ गठबन्धनबाट कांग्रेस उमेदवार रेगीना गौतमले ९० मत प्राप्त गर्दा एमालेका अम्बिकाप्रसाद खनालले ७८ मत ल्याएका छन् ।
मेचीनगर । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...

