घर दैलाेमा बालकृष्ण : मतदाता भए खुसी, दिए जितकाे शुभकामना
घर दैलाेमा बालकृष्ण : मतदाता भए खुसी, दिए जितकाे शुभकामन
मेचीनगर ।। जनता का लागि हरेक समय निस्वार्थ भावना राखेर खट्ने बालकृष्ण थापालाई मेचीनगरका एक बृद ले बिजयी भइ सकेको शुभकामना दिएका छन् । जनतन माझमा आशिर्वाद लिदै भाेट माग्दै हिडेका उम्मेदवार बालकृष्ण थापाकाे टिमलाई मतदाताले उत्साह थपेका छन् ।थापा अहिले मेचीनगर वडा न ६ का नेकपा एमालेकाे तर्फबाट वडाअध्यक्षकाे रुपमा उम्मेदवार हुन् । उनी जनता माझ भाेट माग्न घर दैलाेमा हिडिरहेकाे समय मेचीनगर ६ बद्रि टाेलका हिजाे एक बृद ले सँगकाे भेटमा आखाकाे आशुँ थाम्न सकेन् । उनले घर नजिकै खेतबारीमा भएको भेटमा गहभरि आशुँ बनाउदै तपाईं काे सहयोग काे मुल्यांकन गर्छु भन्दै भक्कानिए का थिए । आज रमाइलो टाेल,शान्ति गाउँमा घरदैलो मा मतदाताले बिजयीकाे शुभकामना दिएका हुन । वडा अध्यक्ष का उम्मेदवार थापाले अब चुनाव जितेर गए अझै जनताकाे सेवक बनेर निस्वार्थ रुपमा काम गर्ने प्रतिबद्धता जनाए । टाेल टाेलमा घर दैलाेमा हिडेकाे टिमलाई जनताले उत्साह रुपमा स्वागत गरेका छन् भने थापा टिमले सबैलाई दाेसल्ला लगाइदिदै आएका छन् ।

मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

