राप्रपाका जिल्ला सदस्य आचार्य सहित ५८ जना एमालेमा प्रबेश
काँकरभिट्टा । मेचीनगर तथा जिल्लामा राम्रो छवी बनाइसकेका राप्रपाका युवा नेता शुशिल आचार्य सहित ५८ जनाले आज आइतबार राप्रपा त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

काँकरभिट्टामा आयोजित एक कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज रविन कोइराला, केन्द्रीय सल्लाकार परिषद सदस्य विष्णु प्रसाई, प्रदेश सदस्य माननिय श्री प्रसाद मैनाली, लगायतका नेताहरुले नवप्रवेशीहरुलाई अविर लगाएर प्रवेश गराएका थिए ।

सो कार्यक्रममा प्रदेश कमिटी सदस्य राजु कार्की, जिल्ला सचिवालय सदस्य टिका मंग्राती, नेकपा एमाले नगर अध्यक्ष राजु पोख्रेल लगायतको सहभागिता रहेको थियो ।
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
