“जोन्सन पेन्ट्स डिलर मिट २०७८” सम्पन्न

झापा । “जोन्सन पेन्ट्स डिलर मिट २०७८” सम्पन्न भएको छ । बसाई ट्रेड एण्ड सप्लार्यस प्रा. लि. मेचीनगर १० धुलाबारीको आयोजनामा १ नं प्रदेश स्तरिय जोन्सन पेन्ट्स डिलर मिट सम्पन्न भएको हो ।
धुलाबारीको वान ट्रि होटलमा शनिबार सम्पन्न कार्यक्रममा जोन्सन पेन्ट्सका मेनेजिङ्ग डाइरेक्टर गोविन्द श्रेष्ठ, मार्केटिङ्ग प्रमुख सागर दाहाल, चितवन बजार प्रतिनिधि सफल श्रेष्ठ, मेची अञ्चल मार्केटिङ्ग प्रमुख ओमप्रसाद तिम्सिना, बसाई ट्रेड एण्ड सप्लार्यस प्रा.लिका प्रमुख बिक्रम राईलगायको आतिथ्यता रहेको थियो ।
जोन्सन पेन्ट्सका अहिले उपलब्ध तथा अब आउने नँया प्रोडकहरुको बारेमा जानकारी गराईएको कार्यक्रमा पूर्वका विभिन्न स्थानमा रहेर जोन्सन पेन्ट्स विक्रि गर्दै आएका विक्रेताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
बसाई ट्रेड एण्ड सप्लार्यस प्रा.लिका जनरल मेनेजर दिपक बास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चलन पत्रकार नवराज सुवेदीले गरेका थिए ।

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं।।१५ ज्यामिरगढीका जयराम...

काँकडभिट्टा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको...

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...