बिर्तामोडका ४० वटा बिद्यालयहरुमा बाल क्लब गठन गरिने
झापा । मेरो बालक्लब सामुहिक नेतृत्व नाराका साथ बिर्तामोडका बिद्यालयमा बालक्लब गठन हुने भएको छ।
नगरमा संचालित १८ वटा सामुदायिक र संस्थागत तर्फ २२ गरि ४० वटामा क्लब गठन गरिने नगर शिक्षा अधिकारी तिलचन भण्डारीले जानकारी दिनुभएको हो ।
हाल सामुदायिक ,संस्थागत र धार्मिक गरि ७४ वटा बिद्यालय संचालनमा छन् अन्य बिद्यालयमा विभिन्न श्रोत ब्यबस्थापन गरेर सम्पुर्णमा क्लब गठन र परिचालन र अभिमुखिकरण कार्यक्रम संचालन गरिने तयारी गरिएको भण्डारीले बताउनुभयो ।
उक्त कार्यक्रम गठन तथा सहजीकरणका लागि शाखा अधिकृत जानुका रेग्मी र बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका संयोजक सरोज पौडेललाई जिम्मेवारी तोकिएको छ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...

