गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रतिनिधी छनौट सम्वन्धि सूचना
गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगर ९ धुलाबारी झापाको प्रतिनिधी छनौट सम्वन्धि सूचना
यस गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगर ९ धुलाबारी झापाको १२औं बार्षिक साधारणसभा तोकिएको मिति स्थान र समयमा सम्पन्न हुने हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरुमा यो सूचना प्रकाशित गरिएको छ ।
मिति : २०७७ साल मंसिर २३ गते मंगलबार : बिर्तामोड कार्यालय क्षेत्र
स्थान : बिर्तामोड कार्यालय
समय : बिहान १०:०० बजेदेखि ३:०० बजेसम्म
मिति : २०७७ साल मंसिर २४ गते बुधबार : बाहुनडाँगी क्षेत्र सबै
स्थान : गाढागल्ली सेवा कार्यालय मेचीनगर १
समय : बिहान १०:०० बजेदेखि ३:०० बजेसम्म
मिति : २०७७ साल मंसिर २५ गते बिहिबार : धुलाबारी क्षेत्र सबै
स्थान : प्रधान कार्यालय मेचीनगर ९
समय : बिहान १०:०० बजेदेखि ३:०० बजेसम्म
मिति : २०७७ साल मंसिर २८ गते आइतबार : इट्टाभट्टा क्षेत्र
स्थान : इट्टाभट्टा कार्यालय मेचीनगर ८
समय : बिहान १०:०० बजेदेखि ३:०० बजेसम्म
व्यवस्थापक : सरोज मेहरा
अध्यक्ष : दुर्गालाल श्रेष्ठ
गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगर ९ धुलाबारी झापा
अडियो सुन्नुहोस्
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...
मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको...
मेचीनगर । रसुवामा आएको भीषण बाढी–पहिरोबाट भएको जनधनको...
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको...
मेचीनगर । मेचीनगरका काँकडभिट्टा, धुलाबारी, चारआलीलगायत प्रमुख बजार...
मेचीनगर । मेचीनगरमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...

