गायक मंजिल शाक्यको ‘मुसुमुसु’ गीतको म्युजिक भिडिओ सार्वजनिक
काठमाडौं । चर्चित रचनाकार र संगीतकार ज्ञानमुनी शाक्यको ‘गुबलें गुबले’ एल्बमबाट गायक मंजिल शाक्यको ‘मुसुमुसु न्हिलास् वस्म्ह’ गीतको म्युजिक भिडिओ ज्योती म्युजिकको अफिसियल युट्युब च्यानलबाट प्रीमियर भएको छ ।
कलाकारहरु अनुज शाक्य र उज्जला शाक्यको मुख्य अभिनय रहेको उक्त म्युजिकभिडिओमा हितेश बज्राचार्य, ईश्वर नेपाली, श्याम बहादुर बिकको साथसाथै अमोघवीर बज्राचार्य र एनी शाक्य अतिथी भुमीकामा रहनु भएको छ । यसैगरि उनलाई जेनेन्द्र शाक्य र ज्ञानमुनी शाक्यले साथ दिनु भएको छ । यस भिडिओमा कोरियोग्राफरको रुपमा राजिप बज्राचार्य रहनु भएको छ ।
यस म्युजिक भिडिओलाई क्यामेरामा अभिषेक शाक्यले र सम्पादनर सिनेमटोग्राफि बिजन बज्राचार्यले गर्नुभएको छ भने परिकल्पना र निर्देशन बिश्वास बज्राचार्यको रहेको छ ।
भिडिओ
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

