पर्यटकको पर्खाइमा इलामको पानीटार
इलाम । इलाम पर्यटन क्षेत्रको लागि एक उपयुक्त गन्तव्य हो । इलामको कन्याम, श्रीअन्तु, माई पोखरी, सन्दकपुर मुख्य पर्यटकिय स्थानमा पर्छन । जिल्लाका यी ठाउँमा दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरुले आगमन हुने गरेको छ ।
इलाममा आन्तरिक तथा बाह्य पर्यटकलाई पर्खिरहेको अर्को गन्तव्य हो पानीटार ।
पनीटार इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं.३ मा पर्दछ । मंगलबारेबाट दुई किलो मिटरको दुरीमा रहेको पनीटारले पर्यटक स्वागतका लागि आतुर छ । प्रचार प्रसारको अभावले पानिटारमा पर्यटकको नजर पर्न सकेको छैन् ।
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...

