अनेरास्ववियू मेचीनगरको शुभकामना आदानप्रदान
मेचीनगर । अनेरास्ववियू मेचीनगर कमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम समपन्न भएको छ। आज गोरु तिहारको अवसरमा अनेरास्ववियू मेचीनगर कमिटी अध्यक्ष सन्तोष धमलाको अध्यक्षता तथा अनेरास्ववियू झापा जिल्ला कमिटी सह संयोजक दुर्गा धमलाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य प्रकाश भण्डारी, साविक युवा सघ नेपाल झापा जिल्ला कमिटी सदस्य राजु धिमाल को विशेष आतिथ्यता तथा प्रदेश कमिटी सचिब भीष्म पौडेल, अनेरास्ववियू पुर्व जिल्ला कमिटी अध्यक्ष रोसन सुबेदी, साविक युवा सघ नेपाल मेचिनगर कमिटी अध्यक्ष सरोज मेहरा,अनेरास्ववियू हातिसार क्याम्पस कमिटी अध्यक्ष आशिष प्रधान, अनेरास्ववियू देबि क्यापस अध्यक्ष बलराम गिरि, अनेरास्ववियू त्रिदेब क्याम्पस कमिटी अध्यक्ष योगेश भण्डारी, सविक युवा सघ नेपाल क्षेत्रीय कमिटी सदस्य लुसन तिवारी, सोही क्षेत्रीय सदस्य रघु धिमाल लगायत को आधित्यता रहेको थियो ।

आशिष पौडेल ले सन्चालन गरेको कार्यक्रम मा अनेरास्ववियू कि नेत्री मन्जु चिमरिया ले स्वागत मनत्ब्य राखे कि थिइन भने कार्यक्रम मा साविम युवा सघ झापा जिल्ला सदस्य राजु धिमाल, अनेरास्ववियू पुर्व जिल्ला अध्यक्ष रोसन सुवेदी, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश भण्डारी र कार्यक्रम का प्रमुख अथिती अनेरास्ववियू झापा जिल्ला कमिटी सह संयोजक दुर्गा धमला ले शुभकामना आदानप्रदान गर्दै आफ्ना मन्तव्य राखेका थिए।

मेचीनगर । मेचीनगर नगरपालिकामा आमा समूहका सदस्य तथा...
मेचीनगर। मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाद्वारा सञ्चालित...
मेचीनगर । हिमालयन एग्रोकोलोजी रिसर्च एण्ड डेभलपमेन्टको आयोजना...
मेचीनगर । आदर्श डोजो क्लब मेचीनगरको आयोजनामा यही...
काँकडभिट्टा । विश्व पर्यटन दिवसको अवसरमा झापाको काँकडभिट्टामा...
काठमाडौं । नेपाल प्रहरीको खरिद प्रक्रियामा अनियमितता भएको...
झापा । कृष्णथुम्की पब्लिकेशन एण्ड मिडिया प्रालिद्वारा सञ्चालित...
