• शनिबार, असार २८, २०८२
  • | July 12, 2025
‘आरोपी’ शिक्षकलाई अध्यापनबाट तत्काल हटाउ : अखिल क्रान्तिकारी

मेचीनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी० झापाले मेचीनगर–९ स्थित होलिवेल इङ्लिस स्कूलका... पुरा पढ्नुहो|

मानव-हात्ती सहअस्तित्वकालागि विद्यार्थी लक्षित चेतनामुलक कार्यक्रम सम्पन्न

बाहुनडाँगी । बाहुनडाँगी स्थित सामुदायिक भवनमा मानव हात्ती सहअस्तित्वकालागि विद्यार्थी लक्षित चेतनामुलक कार्यक्रम मंगलवार सम्पन्न भएको छ । मेचीनगर नगरपालिका वडा नम्वर... पुरा पढ्नुहो|

सहिद सुर्य खनालको सालिक तोडफोड

मेचीनगर । सोमबार नचिनेको मान्छेको एक समूहले झापाको मेचीनगर वडा नं. ३ स्थित बेसीबजारमा रहेको सहिद सुर्यप्रसाद खनालको अद्र्घकदको शालिक तोडफोड... पुरा पढ्नुहो|

होलिवेल स्कूलले ‘यौन दुव्र्यवहार’ को घटना आफै मिलायो

मेचीनगर । झापा मेचीनगर–९ स्थित होलिवेल इङ्लिस स्कूलका एक शिक्षकले सोही विद्यालयका एक छात्रामाथि यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको छ... पुरा पढ्नुहो|

मेचीपुलमा सिटी रिक्सा र पोके तस्कारीको जामः यात्रुलाई सास्ती

काँकडभिट्टा । पूर्वी नेपाल र भारत पश्चिम बंगाल जोड्ने मेचीपुल सिटी रिक्सा र पोके तस्कारीको कारण जाम हुने गरेको छ ।... पुरा पढ्नुहो|

नविल बैंक लिमिटेडको १६० औँ शाखा काँकरभिट्टामा

मेचीनगर । आइतबारदेखि काँकरभिट्टामा नविल बैंक लिमिटेडको १६० औँ शाखा शुरु भएको छ । उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश... पुरा पढ्नुहो|

सूर्योदय नगरपालिका प्रदेश १ को तेस्रो ‘बालमैत्री नगर’ घोषणा हुँदै

फिक्कल ।  इलामको सूर्योदय नगरपालिका बाल मैत्री नगरपालिका घोषणाको अन्तिम चरणमा पुगेको छ । नगरका १४ वटै वडालाई बालमैत्री स्थानीय शासन... पुरा पढ्नुहो|

त्रिदेवका विद्यार्थीले गठन गरे साहित्य तथा कला समाज

मेचीनगर । आइतबार मेचीनगर नगरपालिका वडा नं. १३ स्थित चारालीमा रहेको त्रिदेव बहुमुखी क्याम्पसका विद्यार्थीहरुले त्रिदेव साहित्य तथा कला समाज गठन... पुरा पढ्नुहो|

नेपाल नगरपालिका कर्मचारी एसोसिएसन प्रदेश नं. १ को अध्यक्षमा पौडेल

झापा । नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एसोसिएसनको छैठौं राष्ट्रिय महाधिवेशन भाद्र २३ र २४... पुरा पढ्नुहो|

कुचो व्यवसायी संघको साधारण सभा सम्पन्न

धुलाबारी । शनिबार नेपाल कुचो व्यवसायी संघको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मेचीनगरको बाँसवारी पर्यटकीय स्थलमा संस्थाले आफ्नो... पुरा पढ्नुहो|

भानु सहकारीको अध्यक्षमा फेरि गोपाल चुडाल

धुलाबारी । भानु बहुमुखी सहकारी संस्था धुलाबारीको अध्यक्षमा फेरि गोपाल चुडाल सर्वसम्मत चयन भएका छन् । शनिवार धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको... पुरा पढ्नुहो|

अनेरास्ववियुको पहलमा समाधान भयो विद्यार्थीलाई गाडी नरोक्ने समस्या

मेचीनगर । विद्यालय र क्याम्पसको समयमा काँकरभिट्टाबाट छुट्ने प्रत्येक सार्वजनिक यातायातले कम्तिमा २० जना विद्यार्थीलाई गाडीमा चडाउनु पर्ने भएको छ ।... पुरा पढ्नुहो|

मेची भन्सार : कर्मचारीलाई घुस, लाखौंको राजस्व ढुस

काँकरभिट्टा ।  नेपाल–भारत सिमानाको प्रमुख प्रवेशद्वार मानिने मेची...

प्रेस चौतारीका उपाध्यक्ष अधिकारीद्वारा उपचार कोषलाई सहयोग

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन...

‘दिपेश तिवारी’ले सञ्चालनमा ल्याए आधुनिक सैलुन

मेचीनगर । सीप सिकेर उद्यमी बनेका मेचीनगर–७ का...

मेचीनगर नगरपालिका : पूर्वी ढोका र समृद्धिको यात्रा

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

घर–घरमा पुगेर नगरबासीको स्वास्थ्य बुझ्दै मेचीनगर

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

क्रस बोर्डर टुरिजमको काम निरन्तर गरिरहेका छौं-खतिवडा

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...