• शनिबार, मंसिर २८, २०८२
  • | December 13, 2025
लाल भागिरथा प्रतिष्ठान :  डाक्टर, किसान र गृहिणी पुरस्कृत

मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले आज एक समारोहबीच वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जीव शर्मा, मेचीनगरका अर्गानिक... पुरा पढ्नुहो|

मेचीनगरबाट नेपाल–भारत सीमा स्तम्भको मर्मत सुरु

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र... पुरा पढ्नुहो|

धाईजनमोडका छोरीबुहारीले जागृत बाललाई गरे सहयोग

मेचीनगर । झापाको धाईजनमोड छोरीबुहारी समूहले मेचीनगर-७ मा रहेको जागृत बाल उद्धार केन्द्रलाई खाध्य सामाग्री सहयोग गरेका छन् । दिपावलीमा सो... पुरा पढ्नुहो|

मेचीपारि बल्ने भो विजुली बत्ती

झारुबस्ती । मेचीपारिको गाउँमा अब बिजुली बत्ती बल्ने भएको छ । शुक्रबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले अन्धकारमय रहेका मेची नदी... पुरा पढ्नुहो|

प्याब्सन मेचीनगर : सांस्कृतिक कार्यक्रम मंसिर २१ र २२ गते

मेचीनगर । प्याब्सन मेचीनगरको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर २१ र २२ गते हुने भएको छ । हरेक बर्ष जस्तै यस बर्ष... पुरा पढ्नुहो|

भारतमा हुने ‘कृतज्ञता यात्रा’ मा इष्ट होराइजन गुञ्जिने

मेचीनगर । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अब्बल मेचीनगरकै गहना इष्ट होराइजन माध्यमिक विद्यालयले भारतको आन्दा प्रदेशको एक कार्यक्रममा आफ्नो प्रतिभा प्रदर्शन... पुरा पढ्नुहो|

एनएमसी इटाभट्टाको ३१ औं साधरणसभा

इटाभट्टा । नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसी) ले इटाभट्टा शाखाको साधरण सभा सम्पन्न गरेको छ । एनएमसीले आज इटाभट्टा शाखासँगै मेची... पुरा पढ्नुहो|

मेचीनगरको निन्दा खोलामा छठ पूजाको सम्पूर्ण तयारी पुरा

मेचीनगर । मेचीनगरको निन्दा खोलामा छठ पूजाको सम्पूर्ण तयारी पुरा भएको धुलाबारी छठ पूजा समितिले बताएको छ । समितिले आज  रामघाटको... पुरा पढ्नुहो|

इटाभट्टामा नेपाल फर्निचर उद्योगको सोरुम

इटाभट्टा । झापा मेचीनगर–७ इटाभट्टामा नेपाल फर्निचर उद्योगको सोरुम सञ्चलनमा आउने भएको छ । मेचीनगर–७ इटाभट्टा चोकबाट मेचीनगर नगरपालिका कार्यालय जाने... पुरा पढ्नुहो|

धुलाबारीमा थ्रिडी सांस्कृतिक कार्यक्रम हुने

धुलाबारी । थ्रिडी युथ ग्रुप मेचीनगरको आयोजनामा कात्तिक २४ गते शुक्रबार धुलाबारीमा थ्रिडी संस्कृतिक साँझ आयोजना हुने भएको छ । कार्यक्रममा स्थानीय... पुरा पढ्नुहो|

सहारा नेपालको नाफा ३९ करोड ८६ लाख

बिर्तामोड  । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको यसवर्षको नाफा ३९ करोड ८६ लाख भएको छ । शनिबार बिर्तामोडमा सम्पन्न... पुरा पढ्नुहो|

न्यूटन्सको सप्ताहब्यापी खेलकुद कार्यक्रम

झापा । न्यूटन्स् एजुकेशन एकाडेमीले बार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड-५ मा रहेको सो बिद्यालयले शैक्षिकसत्र २०८० को बार्षिक... पुरा पढ्नुहो|

आजबाट तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता

मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...

आराध्य साकाेसकाे १० औं वार्षिक साधारण सभा

आराध्य बचत तथा ऋण सहकारी संस्थाको १० औं...

आदर्श माविले जित्यो भलिबल प्रतियोगिता

आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...

मेचीनगर : पेट्रोलियम पाइपलाइनको ‘ईआइए’ सम्बन्धी सार्वजनिक सुनुवाई

  मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...

नगरप्रहरी गुरागाईको निधन, मेचीनगरद्वारा शोक विदा

मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...

महालक्ष्मी सहकारीकाे साधारणसभा : पत्रकार घिमिरेसहित कर्मचारीलाई सम्मान

मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...

गृहलक्ष्मी सहकारीको साधारण सभा : अध्यक्षमा पुन : श्रेष्ठ

धुलाबारी (झापा)  ।  गृहलक्ष्मी बचत तथा ऋण सहकारी...

मितेरीले ल्यायो काठमाडौंसम्म सुतेर जान मिल्ने यात्रुबस

काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...