• मङ्लबार, फाल्गुन १९, २०८२
  • | March 3, 2026
धुलाबारी जेसिज : आठ व्यक्तित्व सम्मानित

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका पाँचवटा विभिन्न अक्षयकोषमार्फत आठ जना व्यक्तित्वलाई सम्मान गरिएको छ । कार्यक्रमको प्रमुख आतिथ्य मेचीनगर... पुरा पढ्नुहो|

इस्ट होराइजन र चीनको झाङझाउ कलेजबीच भगिनी सम्बन्ध

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले चीनको फुजियान राज्यस्थित झाङझाउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीसँग भगिनी सम्बन्धको रुपमा सहकार्य... पुरा पढ्नुहो|

मेचीनगरको इटाभट्टामा शुरु भयो ‘वुधवारे हाट बजार’

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा हाट बजार सञ्चालनमा आएको छ । मेचीनगर–७ वडा कार्यालयको समन्वयमा बजार व्यवस्थापन समिति... पुरा पढ्नुहो|

मेचीनगरको भुगोलमा बिर्तामोडको फोहोर, शवदाह स्थल पुरियो

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म गर्ने सार्वजनिक स्थान देउनीया खोलाको किनारमा बिर्तामोड नगरपालिकाले फोहोरमैला फालेपछी सरोकारवलाले कार्वाहीको माग... पुरा पढ्नुहो|

ईटाभट्टामा बुधबारदेखि साप्ताहिक हाट बजार लाग्ने

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि साप्ताहिक हाट बजार लाग्ने भएको छ । मंगलबार  ईटाभट्टा हाट बजार व्यवस्थापन समितिले... पुरा पढ्नुहो|

कालिका बनमा निर्वाचन, दलहरु अध्यक्ष छान्न व्यस्त

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी भदौ २१ गते हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको... पुरा पढ्नुहो|

प्याब्सन मेचीनगले बुझायो ज्ञापनपत्र, शिक्षा विधेयक सच्याउन माग

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले पास गरेको प्रस्तावित शिक्षा विधेयकका केही बुँदामा असहमति जनाउँदै आन्दोलनमा रहेको निजी तथा... पुरा पढ्नुहो|

लिंकन मन्टेश्वरीमा लाखे आएपछि…………

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिंकन मन्टेश्वरी स्कुलमा लाखे नाच प्रस्तुत गरिएको छ । मंगलवार स्कुल परिसरमा लाखे नाच देखाइएको हो... पुरा पढ्नुहो|

रीता राजबंशीको दुवै मृगौला खराव भएपछि उपचार खर्च अभाव

मेचीनगर  । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी दुवै मृगौला खराव भएपछि बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचार गरिरहेकी छन् । ४० वर्षीया... पुरा पढ्नुहो|

रोटार्याक्ट र रोटरी क्लब अफ मेचीनगरद्वारा ‘मोहोर’ चलचित्रको च्यारिटी शो

मेचीनगर । झापाको विर्तामोडमा चलचित्र ‘मोहोर’को च्यारिटी शो गरिएको छ । आइतवार (२५ श्रावण २०८२) मा रोटरी क्लब अफ मेचीनगर र... पुरा पढ्नुहो|

एस झापाको स्थापना दिवसमा टिकटक प्रतियोगिता

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) झापाले खुल्ला टिकटक वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । बुधबार एसको बिर्तामोड पार्टी कार्यालयमा... पुरा पढ्नुहो|

लिंकन मन्टेश्वरी : अर्जनधारा धामको अध्ययन अवलोकन भ्रमण

बिर्तामोड । लिंकन मन्टेश्वरी स्कुल, बिर्तामोड–३, झापाले विद्यार्थीहरूमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले झापाको प्रसिद्ध धार्मिक स्थल अर्जनधारा... पुरा पढ्नुहो|

झापा नेशनल स्कुलका ७ सय विद्यार्थीले देखाए आफ्नो कला

मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...

पारिजात पब्लिक स्क्रूलको रजत जयन्तीमा दर्जनौँ सम्मानित

धुलाबारी  । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...

कवि शिरोमणि माविको वार्षिकोत्सवमा भोलि ओली आउने

धुलाबारी  । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...

पूर्वमै पहिलोपटक धुलाबारीमा  ‘कफी बनाउने’ प्रतिस्पर्धा

मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...

ल्होत्से इङ्लिस स्कूल : विज्ञान तथा कला प्रदर्शनी

मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...

बदलिएको कांग्रेसले सुशासन र समृद्धि ल्याउँछ : उम्मेद्वार पाण्डे

मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...

धुलावारी जेसिज अध्यक्षमा ढकाल, महासचिवमा पौडेल

धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...

लायन्स क्लब अफ धाइजनले एक विद्यार्थीलाई निःशुल्क अध्ययन गराउने

धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...