त्रिदेव बहुमुखी क्याम्पसको अध्यक्षमा पुन : घिमिरे
चाराआली । झापाको चाराआली स्थित त्रिदेव बहुमुखी क्याम्पसको संचालक समितिको अध्यक्ष हरि घिमिरे सर्वसम्मत भएका छन् । घिमिरे दोस्रो कार्यकालकालागि अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
त्यस्तै सञ्चालक समितिको उपाध्यक्षामा टेकनाथ उप्रेती , सदस्यहरुमा टंक बहादुर क्षेत्री, जमुना खरेल, सुनिता पोखरेल रिजाल चयन भएका छन् । त्यस्तै समितिको लेखा संयोजकमा मोहन अधिकारी तथा सदस्यहरुमा तेजप्रकाश सिग्देल र जगनाथ भट्टराई सर्बसम्म चयन भएका छन् ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...