टोकियोमा जुलाई २८ तारिख ‘कमेडी एण्ड म्युजिकल कन्सर्ट-२४’आयोजना हुने
जापान। जापानको राजधानी टोकियोमा जुलाई २८ तारिख ‘कमेडी एण्ड म्युजिकल कन्सर्ट-२०२४’ कार्यक्रम आयोजना हुने भएको छ।
पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानले “विपन्न परिवारलाई शिक्षा र व्यवसाय प्रोत्साहन”को उद्देश्य सहित,चर्चित हास्य कलाकार मनोज गजुरेल,गायक धिरज राई,गायिका एलिना चौहान,गायक डिजराज पौडेल,बिष्णु सापकोटा लगायतका कलाकारहरुको प्रस्तुती सहित कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रम टोकियोको नाकानो जेरो हलमा साँझ ५ बजेदेखि ९ बजेसम्म संचालन हुने बताईएको छ।
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
