इसिएफले स्वच्छ वायु अभियान सञ्चालन गर्ने


इलाम । वातावरण संरक्षण मन्च नेपालको आयोजना तथा स्वच्छ ऊर्जा नेपालको सहकार्यमा इलाममा वायु प्रदूषण सम्बन्धी एक महिने सचेतना अभियान सन्चालन हुने भएको छ ।