झापा १ ‘१’ : गोपाललाई १५९७ को अग्रता
मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा १ तर्फ नेपाली काँग्रेसका गोपाल तमाङले अग्रतालाई निरन्तरता दिएका छन् ।
विहानसम्मको गणनामा तमाङले १२ हजार २७४ मत प्राप्त गर्दा नेकपा एमालेका रबिन कोइरालाले १० हजार ६७७ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेका मंगोल नेशनल अर्गनाईजेशनका सागर राईले १ हजार ६ सय मत प्राप्त गरेका छन् ।
हालसम्म २७ हजार ७५ मत गणना हुँदा २१ हजार १६४ मत गणना हुुन बाँकी छ ।
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...
झापा । रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि...
मेचीनगर । रसुवामा आएको भीषण बाढीबाट प्रभावित परिवारको...
मेचीनगर । रसुवामा आएको भीषण बाढी–पहिरोबाट भएको जनधनको...
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट भएको...


