• बुधबार, अशोज २२, २०८२
  • | October 8, 2025
बजेटमा प्रधानमन्त्रीको गृहजिल्ला झापा, के-के परे योजना ?

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याएको बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा नयाँ रंगशाला निर्माणदेखि... पुरा पढ्नुहो|

पूर्व प्रगती आमा समुहको वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम

मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित पूर्व प्रगती आमा समुहको तेस्रो वार्षिक साधारण सभाको अवसर विविध कार्यक्रम भएको छ... पुरा पढ्नुहो|

विद्या विकास एकेडेमीले कक्षा ११ सञ्चालन गर्ने

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास एकेडेमीले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ को अध्यापन औपचारिक रूपमा सञ्चालनमा ल्याउने घोषणा... पुरा पढ्नुहो|

बुद्धशान्तिका सबै पत्रकारको दुर्घटना बीमा

बुद्धशान्ति  । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर पत्रकारीता गरिरहने सकृय पत्रकार तथा सञ्चारकर्मीहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको छ । प्रेस... पुरा पढ्नुहो|

केर्खा पब्लिक स्कुलकी छात्राहरूको जिल्ला स्तरमा चम्किलो प्रदर्शन

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित केर्खा पब्लिक बोर्डिङ स्कुल टेबल टेनिस खेलमा जिल्ला प्रथम भइ प्रदेशस्तरीय प्रतियोगिताका लागि... पुरा पढ्नुहो|

कालिका सिमसार लागूऔषधको अखडा : ४३ जना पक्राउ

मेचीनगर । झापामा लागूऔषधको कारोबार यति धेरै भयावह बनेको छ कि मेचीनगरको कालिका सिमसारमा लागूऔषध खरिद बिक्री गर्नेहरुको हिजो मेला नै... पुरा पढ्नुहो|

पुर्वीद्वार सहकारी : टिकटक मार्फत वक्तृत्वकला प्रतियोगिता गर्दै

मेचीनगर। झापाको मेचीनगर -१० रहेकाे पुर्बीद्वार  बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा आजको बचत नै भविष्यको सुरक्षा... पुरा पढ्नुहो|

मेचीनगरका जयराम पुगे आइसल्यान्ड हिमालको चुचुरोमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नं।।१५ ज्यामिरगढीका जयराम दाहालले सगरमाथा नजिकको हिमाली चुचुरो आइसल्यान्डको सफलतापूर्वक आरोहण गरेका छन् । फेसबुकमार्फत उनले उक्त... पुरा पढ्नुहो|

एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन

काँकडभिट्टा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी... पुरा पढ्नुहो|

रास्वपा मेचीनगरकाे सभापतिमा राजबंशी

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको सभापतिमा सन्तोस राजबंशी सर्वसम्मत चयन भएका छन् काँकरभिट्टामा आज सम्पन्न रास्वपा मेचीनगरको प्रथम... पुरा पढ्नुहो|

रास्वपा मेचीनगर : प्रतिनिधिमा खरेलको नाम आएपछि लफडा, प्रतिनिधि छनौट रोकियो

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा विवाद भएपछि प्रतिनिधि छनौट प्रक्रिया स्थगित भएको छ । विवादका कारण जिल्ला, प्रदेश... पुरा पढ्नुहो|

मेचीनगरमा तीनदिने पत्रकारितामा एआइ सम्बन्धी तालिम सुरु

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने तालिम मेचीनगरमा सुरु भएको छ । मेचीनगर प्रेस कल्बको आयोजनामा तीन दिने तालिम... पुरा पढ्नुहो|

‘हरिबहादुरको जुत्ता’लाई दर्शकको साथ, बढ्यो शो 

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

जेनजी आन्दोलनका सहिदहरुको स्मृतिमा मेचीनगरमा म्याराथन दौड प्रतियोगिता

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

‘वर्षा गराउने मौसम प्रणाली नेपालबाट बाहिरियो’

झापा ।  जल तथा मौसम विज्ञान विभागले वर्षा...

बाढीपहिरो अपडेट : झापामा एकको मृत्यु, २५ हजारबढी विस्थापित

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...

बाढीपहिरो अपडेट : झापामा ४३१ घर डुबानमा

झापा। हिजो साँझदेखि  परेको भारी वर्षाले झापाका विभिन्न...

बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जना

    झापा ।  शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका...

दशैं शुभ रहोस् ।

विषम परिस्थितिका बीच दशैँको रौनक प्रायः सबैको घरदैलोमा...