आज साझ पालियामा दशैं म्युजिकल धमाका

मेचीनगर । झापाको मेचीनगर-८ स्थित पालिया गंगा युवा समाजले विजय दशमीको अवसरमा “दशैं म्युजिकल धमाका २०८१” आज साझ आयोजना गर्दै छ ।
पुर्वको चर्चित गायक तथा संगीतकार कमल रसाइली, विशाल उप्रेतीलगायतका कलाकारको साथमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा रूपेश पोख्रेललगायत स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।
आयोजकका अनुसार आज साझ ६ बजेदेखि आयोजना हुने साँस्कृतिक कार्यक्रममा गायन संगै नृत्य पनि रहेको छ । कार्यक्रम पालिया गंगा टोल परिसरमा हुनेछ ।

काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...