तारापुञ्ज साकोस : स्कुल व्याग वितरण
चारआली । शहिद दशरथचन्द माध्यामिक बिद्यालयमा अध्ययानरत विद्यार्थीलाई स्कुल व्याग वितरण गरिएको छ । कक्षा एकदेखी ५ सम्मका ७० जना विद्यार्थीहरुलाई स्कुल व्याग वितरण गरिएको हो ।

तारापुञ्ज बचत तथा ऋण सहकारी सस्था लि. मेचीनगर–१३ चारआलीले एक कार्यक्रमको आयोजना गरि स्कुल व्याग वितरण गरेको व्यवस्थापक मोहन अधिकारीले बताए । शहिद दशरथचन्द माध्यामिक बिद्यालयका अध्यक्ष केशर बुढाथोकीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको स्वागत सस्थाकी सदस्य कुशुुम कोइरालले गरेकी थिइन् ।

तारापुञ्ज बचत तथा ऋण सहकारी सस्था लि. का अध्यक्ष टिकाराम रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेखनाथ पौडेल, दुर्गाप्रसाद निरौला प्रकाश चापागाईलगायतको उपस्थिती रहेको थियो ।

अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

