अनेरास्ववियुले काँकडभिट्टा क्याम्पसको मुल गेटमै लगायो ताला

काँकडभिट्टा । काँकडभिट्टा क्याम्पसको अवस्था झन् तनावग्रस्त भएको छ । फागुन १९ गतेबाट अनेरास्ववियुले ताला लगाएको काँकडभिट्टा क्याम्पसको अवस्था थप तनावग्रस्त भएको हो ।
बिहान क्याम्पस प्रशासनले स्ववियु मनोनयन दर्ता पत्र तयार पारे पछि । अनेरास्ववियु थप आन्दोलित बनेको हो ।क्याम्पसले आज तयार पारेको मनोनयन पत्र अनेरास्ववियुले झलाएका थिए ।
आक्रोशित भएको अनेरास्ववियुले हाल क्याम्पस प्रशासनलाई बाहिर निकालेर मुल गेट मै ताला लगाएको छ ।
अनेरास्ववियुले आफ्नो माग पूरा नभएसम्म स्ववियु निर्वाचनमा भाग नलिने बताएको छ ।

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...

झापा । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका...