नगरपालिकाको निर्णणलाई मेचीनगरका निजि विद्यालयहरुद्वारा ठाडो उल्लंघन
मेचीनगर । झापा जिल्ला मेचीनगर नगरपालिका क्षेत्रमा सञ्चालित निजि विद्यालयहरुले मेचीनगर नगरपालिकाको निर्णणलाई ठाडो उल्लंघन गर्ने गरेका छन् ।
नगरपालिकाको शिक्षा शाखाले हिजो सुचना जारी गरी माघ ६ गतेसम्म जाडो विदा थप गर्नु भनेको थियो तर नगरका निजि विद्यालयहरुले नगरपालिकाको निर्णय बिरुद्ध थपिएको जाडो विदामा पनि विद्यालय सञ्चालन गरेर निर्णणलाई ठाडो उल्लंघन गर्ने गरेका हुन् ।

चिसो बढेका कारण माघ ३ गतेसम्मको जाडो विदालाई नगरपालिकाले तीन दिन थप गरेको थियो तर आज पनि मेचीनगरका अधिकाशं निजि विद्यालयहरु पठन पाठन सूचारु राखेका छन । यस अघि पनि विभिन्न समयमा निजि विद्यालयहरुले नगरपालिकाको निर्णय विरुद्ध काम गर्ने गरेको पाइएको छ ।
हेनुहोस् यो समाचार :
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...


