रहस्य गर्भभित्रै लुकाइदिएपछि…
।। कविता ।।
समीप मात्रै आफ्नोपन हो र ।
आत्मा उहि भइदिएपछि ।।
कुण्डलीको कैरन नसुनेर भो र ।
साँचो स्वीकृत गरिदिएपछि ।।
पर्दामा मष्तिस्क उघ्रिन्छ र ।
मनको विज्ञान नबुझेपछि ।।
आवरणलाई भ्रम नमान्दा हुन्छ र ।
रहस्य गर्भभित्रै लुकाइदिएपछि ।।
जोरकलश, इलाम ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
