मेचीनगर–१५ मा नेपाली काँग्रेसका गुणराज भट्टराई विजयी

मेचीनगर । मेचीनगर नगरपालिकामा नेपाली काँग्रेसले जीतको खाता खोलेको छ । मेचीनगर १५ को वडा अध्यक्षमा काँग्रेसका गुणराज भट्टराई (राजन) विजयी हुनु भएका छन् । भट्टराई पुन सोही पदमा निर्वाचित हुनु भएको हो ।
यस अघि घोषणा भएको मेचीनगर वडा नं. १, २, ३ र १३ मा नेकपा एमाले विजयी भएको छ भने वडा नं. १४ मा माओवादी केन्द्र विजयी भएको छ । अहिले वडा नं. ४, १२ र को मतगणना जारी छ ।

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख,...

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको...

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...