लायन्स क्लब अफ धाइजन चारआलीको अध्यक्षमा तामाङ
चारआली । लायन्स क्लब अफ धाइजन चारआलीको एक वर्षे कार्यकालका लागि धन बा. तामाङ ले जिम्मेवारी प्राप्त गरेका छन् । लायन्स क्लब अफ धाइजन चारआलीको सम्पन्न चार्टर प्रेजेन्टेसन प्रोग्रामबाट वर्तमान अध्यक्ष हरी घिमिरेले तामाङलाई आगामी एक वर्षे कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेका हुन् । यसरी नयाँ कार्यसमितिमा तीन जना उपाध्यक्ष सहित २१ सदस्यीय समिति चयन भएको छ ।
समितिको प्रथम उपाध्यक्षमा मोहन अधिकारी, द्वितीय उपाध्यक्षमा जगन भट्टराई र तृतीय उपाध्यक्षमा टिकाराम रिजालले जिम्मेवारी प्राप्त गरेका छन् । त्यसै गरी सचिवको जिम्मेवारीमा सुमन चिमरिया र कोषाध्यक्षमा बिकास निरौला चयन हुनु भएको क्लवका सस्थापक अध्यक्ष हरी घिमिरेले वताए ।
अस्टिन, टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित...
मेचीनगर । बाहुनडाँगी जेसीजले करिब १३ लाख रुपैयाँ...
मेचीनगर । नेपाल र भारतका विद्यार्थीबीच सिर्जनशीलता, प्रविधि...
मेचीनगर । विद्यार्थीमा सिर्जनशीलता, नवीन सोच तथा वैज्ञानिक...
मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले...
झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट...

