बिर्तामोडमा कोशी-बङ्गाल पर्यटन उत्सव सुरु
बिर्तामोड । झापाको बिर्तामोड यतिबेला केवल बजार सहर मात्र होइन, नेपाल र भारतको पश्चिम बङ्गालबीच सम्बन्ध गाँस्ने एउटा साझा मञ्च बनेको... पुरा पढ्नुहो|
किरात याक्थुङ चुम्लुङ मेचीनगर–१३ को वार्षिक साधारण सभा
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३ को १९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। शनिवार किरात याक्थुङ... पुरा पढ्नुहो|
सन्तोष आचार्यले त्यागे एमाले, भ्रष्टाचारविरुद्ध संघर्षमा सक्रिय हुने घोषणा
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सन्तोष आचार्यले नेपाल कम्युनिष्ट पार्टी ९एमाले० परित्याग गरेका छन्। सोमबार सार्वजनिक... पुरा पढ्नुहो|
उद्योग, क्यासिनो र लागुऔषधको समस्या समाधान गर्न स्थानीय युवाले गरे जोडदार माग
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा टोलमा देखिएको समस्या समाधान गर्न स्थानीय युवाहरुले जोडदार माग गरेका छन् । शनिबार... पुरा पढ्नुहो|
मेचीनगर : धुलाबारीमा करोडौंको लगानीमा जिम हाउस
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस मेसिनहरूले सुसज्जित ‘त्जभ क्ष्चयलष् ह् ँष्तलभकक’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। युवा... पुरा पढ्नुहो|
क्याम्ब्रिजको ११ औं बार्षिकोत्सबमा शिक्षाको कुरा
इटाभट्टा । ११ वर्ष पूरा गरेको अवसर पारेर झापाको मेचीनगर(७ स्थित क्याम्ब्रिज अङ्ग्रेजी बोर्डिङ स्कुलले सोमबार बार्षिकोत्सब मनाएको छ । ससाना... पुरा पढ्नुहो|
मेचीनगर नगरपालिका : ९० जना महिला सम्मानित
मेचीनगर । ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला (नारी) दिवसको अवसरमा मेचीनगर नगरपालिकाले ९० जना महिलाहरुलाई सम्मान गरेको छ । विहीबार नगरपालिकाले कुच्चो... पुरा पढ्नुहो|
पारिजात पब्लिक स्क्रूलको रजत जयन्तीमा दर्जनौँ सम्मानित
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य मेचीनगर–९ मा सञ्चालित पारिजात पब्लिक स्कूलले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) कार्यक्रम भव्यताका... पुरा पढ्नुहो|
कवि शिरोमणि माविको वार्षिकोत्सवमा भोलि ओली आउने
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको मेचीनगर–९ को कविशिरोमणि माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव कार्यक्रम फागुन ११ गते सोमबार... पुरा पढ्नुहो|
पूर्वमै पहिलोपटक धुलाबारीमा ‘कफी बनाउने’ प्रतिस्पर्धा
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने प्रतिस्पर्धा हुने भएको छ । कोशी लाते आर्ट च्याम्पियनसिप ‘मास्टर अफ बेसिक’ माघ... पुरा पढ्नुहो|
ल्होत्से इङ्लिस स्कूल : विज्ञान तथा कला प्रदर्शनी
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा सञ्चालित ल्होत्से इङ्लिस स्कूलमा मंगलवार विज्ञान तथा कला प्रदर्शनी गरिएको छ । विद्यालय परिसरमा... पुरा पढ्नुहो|
बदलिएको कांग्रेसले सुशासन र समृद्धि ल्याउँछ : उम्मेद्वार पाण्डे
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका मतदाताले आइतबार आफनो क्षेत्र विकासको दृष्टिले पछाडि परेको गुनासो पोखे । सो क्षेत्रका... पुरा पढ्नुहो|
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


