अपराधको अखडा होटल किङ्गसबरी, मासिक रकम असुल्छ प्रहरी
झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा अपराध मौलाउँदै गएको छ । होटलभित्र विभिन्न अपराध र गुन्डागर्दी गर्ने क्रम बढ्दै... पुरा पढ्नुहो|
मेचीनगरमा श्रीमतीले आत्महत्या गरिन्, श्रीमान पक्राउ
बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । उनलाई आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ गरिएको प्रहरीले... पुरा पढ्नुहो|
धुलाबारी जेसिज : आठ व्यक्तित्व सम्मानित
मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका पाँचवटा विभिन्न अक्षयकोषमार्फत आठ जना व्यक्तित्वलाई सम्मान गरिएको छ । कार्यक्रमको प्रमुख आतिथ्य मेचीनगर... पुरा पढ्नुहो|
इस्ट होराइजन र चीनको झाङझाउ कलेजबीच भगिनी सम्बन्ध
मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले चीनको फुजियान राज्यस्थित झाङझाउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीसँग भगिनी सम्बन्धको रुपमा सहकार्य... पुरा पढ्नुहो|
मेचीनगरको इटाभट्टामा शुरु भयो ‘वुधवारे हाट बजार’
मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा हाट बजार सञ्चालनमा आएको छ । मेचीनगर–७ वडा कार्यालयको समन्वयमा बजार व्यवस्थापन समिति... पुरा पढ्नुहो|
मेचीनगरको भुगोलमा बिर्तामोडको फोहोर, शवदाह स्थल पुरियो
चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म गर्ने सार्वजनिक स्थान देउनीया खोलाको किनारमा बिर्तामोड नगरपालिकाले फोहोरमैला फालेपछी सरोकारवलाले कार्वाहीको माग... पुरा पढ्नुहो|
ईटाभट्टामा बुधबारदेखि साप्ताहिक हाट बजार लाग्ने
मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि साप्ताहिक हाट बजार लाग्ने भएको छ । मंगलबार ईटाभट्टा हाट बजार व्यवस्थापन समितिले... पुरा पढ्नुहो|
कालिका बनमा निर्वाचन, दलहरु अध्यक्ष छान्न व्यस्त
मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी भदौ २१ गते हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको... पुरा पढ्नुहो|
प्याब्सन मेचीनगले बुझायो ज्ञापनपत्र, शिक्षा विधेयक सच्याउन माग
मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले पास गरेको प्रस्तावित शिक्षा विधेयकका केही बुँदामा असहमति जनाउँदै आन्दोलनमा रहेको निजी तथा... पुरा पढ्नुहो|
लिंकन मन्टेश्वरीमा लाखे आएपछि…………
बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिंकन मन्टेश्वरी स्कुलमा लाखे नाच प्रस्तुत गरिएको छ । मंगलवार स्कुल परिसरमा लाखे नाच देखाइएको हो... पुरा पढ्नुहो|
रीता राजबंशीको दुवै मृगौला खराव भएपछि उपचार खर्च अभाव
मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी दुवै मृगौला खराव भएपछि बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचार गरिरहेकी छन् । ४० वर्षीया... पुरा पढ्नुहो|
रोटार्याक्ट र रोटरी क्लब अफ मेचीनगरद्वारा ‘मोहोर’ चलचित्रको च्यारिटी शो
मेचीनगर । झापाको विर्तामोडमा चलचित्र ‘मोहोर’को च्यारिटी शो गरिएको छ । आइतवार (२५ श्रावण २०८२) मा रोटरी क्लब अफ मेचीनगर र... पुरा पढ्नुहो|
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

