मेची व्याडमिन्टन क्लबको अध्यक्षमा काफ्ले
काँकडभिट्टा । मेची व्याडमिन्टन क्लबको आगामी ३ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा प्रीतम काफ्ले चयन भएका छन् । यस्तै, उपाध्यक्षमा श्री प्रसाद धिमाल, सचिवमा राजेश राउत, सह–सचिवमा ओम प्रकाश दुलाल (हरि) तथा कोषाध्यक्षमा सजित तामाङ चयन भएका हुन् ।
यसैगरी सदस्यहरूमा शिवराम बस्नेत, प्रेम ल्वागुन, प्रविन थुलुङ, वीर बहादुर गजमेर, भुपाल गौतम, सुबाष बिष्ट तथा महिला सदस्यमा अन्जना राई सर्वसम्मत रूपमा चयन भएका छन् ।
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...

