अखिलको केन्द्रिय सदस्यमा धमलाको उम्मेद्धवारी

मेचीनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन अनेरास्ववियुको केन्द्रिय सदस्यमा सन्तोष धमलाले उमेद्धवारी मनोनयन गरेका छन् । झापा मेचीनगरका धमलाले कोशी भुगोल केन्द्रिय सदस्य खुल्लामा उम्मेद्धवारी मनोनयन गरेका हुन् ।
काठमाडौँमा जारी अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनमा कोशी प्रदेश सचिवालय सदस्य समेत रहेका धमलाले केन्द्रिय सदस्यमा उम्मेद्धवारी मनोनय दता गरेका छन् ।
तल्लो तहदेखि उच्च नेतृत्व सम्म कुसल जिम्मेवारी निर्वाह गरेका धमला सिद्धान्तमा अडिक विभारहित र साङ्गठित योद्धाको रुपमा चिनिदै आएका छन् ।

बिर्तामोड । बत्तिस सालदेखि पत्रकारिता सुरु गरेका झापाका अग्रज...

मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको ऐतिहासिक...

मेचीनगर । राष्ट्रिय फोटो पत्रकार समूह झापा जिल्ला शाखा...

झापा, ९ साउन । धुलाबारी क्याम्पसको प्रमुखमा इन्जिनियर रुद्र...

मेचीनगर । १० वर्षे निरन्तर यात्रापछि खबरमञ्च साप्ताहिकले...