पुन : एमालेमै फर्किए माओवादी सहइञ्चार्ज खड्का
काँकरभिट्टा। नेकपा माओवादी केन्द्र मेचीनगरका सहसञ्चार्ज एवम् जिल्ला सदस्य प्रकाश खड्का आज नेकपा एमालेमा फर्किएका छन् ।आज विर्तामोडमा नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाएर एमालेमा स्वागत गरेका थिए ।
मेचीनगर वडा नम्बर १० निवासी खड़का लोकप्रिय युवा नेता हुन । उनी विभिन्न सामाजिक संस्थाको नेतृत्वदायी भूमिकामा छन् । माओबादीमा रहनु अघि उनी एमालेमै थिए ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
