मेचीनगर–७ : अतिविपन्न परिवारलाई ब्ल्याङ्केट वितरण

मेचीनगर । मेचीनगर–७ का अतिविपन्न १ सय घर परिवारलाई ब्ल्याङ्केट वितरण गरेको छ । आज आयोजित एक कार्यक्रमका बिच मेचीनगर–७ का अतिविपन्न १ सय घर परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो ।
मेचीनगर-७ वडा कार्यालयको समन्वयमा मारवाडी सेवा समिति काँकरभिट्टाले सोमबार मेचीनगर–७ का अतिविपन्न १ सय घर परिवारलाई ब्ल्याङ्केट वितरण गरेको हो ।
मेचीनगर-७ वडा कार्यालयको समन्वयमा समितिले अति विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण गरेको वडाले जनाएको छ । मारवाडी सेवा समितिका अध्यक्ष रोशनलाल अग्रवाको सभापतित्व तथा मेचीनगर ७ का वाध्यक्ष प्रहलादमणी ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ओलीले विपन्न परवारलाई जाडोमा जीवन जिउन कठिन भइरहेकोवेला मारवाडी सेवा समितिले न्यानो कपडा ब्ल्याङ्केट वितरण गरेर पुन्यको काम गरेको बताए ।
ब्ल्याङ्केट पाउँदा विपन्न परिवार उत्साहित बनेका थिए । विपन्न परिवारको छनौटमा टोल विकास समितिले संयोजनको भूमिका निर्वाह गरेर पारदर्शी ढंगबाट ब्ल्याङ्केट वितरण गरिएको वडाध्यक्ष ओलीले जानकारी दिए ।
कार्यक्रममा वडा सदस्य अर्जन कार्की, पुनलाल राजवंशी, मिनमाया लिम्बू, टोल अध्यक्षहरु पीताम्बर शर्मा पौडेल, विष्णु भेट्टवाललगायतको आतिथ्यता रहेको थियो ।

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा...

बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि...

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...