इटाभट्टामा नेपाल फर्निचर उद्योगको सोरुम

इटाभट्टा । झापा मेचीनगर–७ इटाभट्टामा नेपाल फर्निचर उद्योगको सोरुम सञ्चलनमा आउने भएको छ । मेचीनगर–७ इटाभट्टा चोकबाट मेचीनगर नगरपालिका कार्यालय जाने मोडमा नेपाल फर्निचर उद्योगको सोरुम सञ्चालनमा आउने भएको हो ।
शुक्रवार एक कार्याक्रमको आयोजना गरि उद्योगको सोरुम सञ्चलनमा गर्न लागिएको सञ्चालक कञ्चन बरालले बताए । छैंटौ शाखाको रुपमा इटाभट्टा चोकमा सोरुम सञ्चलन गर्न लागिएको उनले बताए । उद्घाटनको अवसरमा बिषेश छुटको व्यवस्था गरिएको उनले बताए ।
बिगत सात बर्षदेखी मेचीनगर–७ जयामिरगढीमा सञ्लालित उद्योगको झापा जिल्लाका बिभिन्न बजारमा सोरुम रहेका छन् । उद्योगले फर्निचर सन्बन्धी सामाग्री उत्पादन तथा बिक्री गदै आइरहेको छ ।

झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...

मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...

मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...

झापा । शुक्रबार र शनिबार निरन्तर आएको वर्षाका...