सञ्चारकर्मी विष्णु रिमाललाई पितृशोक
बिर्तामोड । सञ्चारकर्मी तथा शिक्षासेवी विष्णुप्रसाद रिमाललाई पितृशोक परेको छ । रिमालका बाबु नारायणप्रसादको ६६ वर्षको उमेरमा मंगलवार राति १० बजे निजी निवास मेचीनगरको सहरेडाँगीमा निधन भएको हो ।
बुधवार बिहान १० बजे कनकाई माईमा रिमालको दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । युनिक अङ्ग्रेजी स्कूलका प्रिन्सिपल एवम् चारआली जेसीजका संस्थापक अध्यक्ष रिमालका पिताको निधनप्रति विभिन्न क्षेत्रका व्यक्तिले दुःख प्रकट गरेका छन् ।
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...


