मेचीनगर ८ : सालबारी मै सुरु भयो प्रयोगशाला (ल्याब)

मेचीनगर नगरपालिका वडा नं ८ मा प्रयोगशाला (ल्याब)को सेवा शुभारम्भ गरिएको छ । मेचीनगर नगरपालिका आधारभूत स्वास्थ्य केन्द्र सालबारीको सालबारीमा प्रयोगशाला (ल्याब)को सेवा शुभारम्भ गरिएको हो ।
आज एक कार्यक्रमका बीच मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले प्रयोगशाला (ल्याब)को शुभारम्भ गरेका हुन् । मेचीनगर नगरपालिका वडा नं ८ का वडाध्यक्ष गिरीराजमणि धमलाको रगत नमूनाको रुपमा सो (ल्याब) मा परिक्षण गरिएको थियो । कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं ८ का जनप्रतिनिधि कुन्दन निरौला, विष्णु भट्राई लगायतको उपस्थिति रहेको थियो ।
समुद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले प्राथमिक स्वास्थ वाड वाडमा पुर्याउने आफ्नो लक्ष्य रहेको बताए । नगरका कुनैपनि नागरिक प्राथमिक सेवाबाट वञ्चित हुन नपरोस भन्ने उद्देश्यका साथ वडा मै प्रयोगशलाको शुभारम्भ गरेको बताए ।

झापा । पाँचतारे होटलको रुपमा रहेको बिर्तामोडको किंग्सवरीमा...

बिर्तामोड । झापाको मेचीनगरमा श्रीमतीले झुन्डिएर आत्महत्या गरेपछि...

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...