मेचीनगर नगरपालिका : शुक्रबार सेवा बन्द
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू भोलि बन्द हुने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै भोलि शुक्रबार सेवा बन्द गरिएको जनाएको छ ।
मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयको तेस्रो नगर सभाको बैठक तयारीका लागि भोलि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले असार १० गते तेस्रो नगर सभाको बैठकको तयारी गरिरहेको जनाए ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
